Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 3:3 - डोटेली नयाँ करार

3 यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।

Faic an caibideil Dèan lethbhreac




रोमी 3:3
19 Iomraidhean Croise  

अग्गास रे धर्ति सकीबर जान्या हो, सदाइका निउति रन्या होइन पइ मइले जो बचन भणिराइछु त्यो सदाइकि निउति रन्या हो।


उनरा अनुग्रहको पुर्णता बठेइ हामले एक आशिषमी अर्खो आशिस पाइराइछौ।


तर तिनन सबले सुसमाचार ग्रहण अर्या आथिन, क्याकि यशैया अग्म्बक्ताले भण्नाहान, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन।


क्याकि परमेश्वरले उपहार रे बोलावटका बारेमि आफ्नो मन कभइ बदेल्लाइन।


तर म भणनइन कि परमेश्वर आफ्नो बाचा पुरा अददाइ असफल भया छन। क्याकि इस्राएलका सब बंस साच्ची परमेश्वरका मान्सन होइन।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।


याँ सम्मकि यदि हाम ख्रीष्टसित बिश्वासयोग्य नभया लगइ उन बिश्वासयोग्य होइरन्या हुन, क्याकि उनले सदाइ आफनो चिरित्र अन्सार काम अद्दु पणन्छ।


जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।


Lean sinn:

Sanasan


Sanasan