रोमी 3:25 - डोटेली नयाँ करार25 परमेश्वरले ख्रीष्टको रगत पाप क्षमाको बलिदान स्वरुप प्रस्तुत अर्यो, जो बिश्वास बठेइ ग्रहण अद्दु पणन्छ। यइ काम परमेश्वरले आफ्नो धार्मिकता धेकाउनाइलाइ अर्यो, क्याकि परमेश्वरले धैर्य धेकाउन्नाथ्या रे पइल्लिका समयमि पाप अद्द्या मान्सनलाइ दण्ड दिएइन। Faic an caibideil |
यहुदि मान्सनले निस्तार काजबार माण्ना हइ पइल्ली घर बठेइ खमिर निकाल्या जसेरि, तमनले लगइ तइ अनैतिक मान्सलाइ तमरा बिच बठेइ निकाल्लु पणन्छ। तब तमन तइ रोटा जसा हुन्या हो जइमि खमिर हुनइन। तमन तइ समुहका बिश्वासिन हुन्या हौ, जइमि इसो कोइ मान्स हुन्या होइन, जइले जाणी जाणिबर पाप अरन्छ। क्याकि जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तब परमेश्वरले तमनलाइ भितर बठेइ सुद्द बनायो। क्याकि ख्रीष्ट हामलाइ हामरा पाप बठेइ छुटकारा दिनाइ मर्या, रे उन निस्तार काजबारका बेला यहुदि मान्सनले बलि अद्द्या पाठो जसाइ हुन।