रोमी 3:21 - डोटेली नयाँ करार21 तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु। Faic an caibideil |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।