Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 2:5 - डोटेली नयाँ करार

5 तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।

Faic an caibideil Dèan lethbhreac




रोमी 2:5
40 Iomraidhean Croise  

परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।


क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।


तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन।


जबसम्म पबित्र सास्त्रमि “आजका दिन” भण्नया सब्द छ, तब सम्म हरेक दिन एकले अर्खालाइ हौसला दिय। पापले तमनलाइ धोका जन देउ रे तमन हठी जन होउ।


जसेरि पबित्र सास्त्रमि लेखिया छ, “आजइ तमनले परमेश्वरको आवाज सुण्या भण्या तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो, उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


तमनका सुन रे चाँदिमि खयो लाग्या छ, रे त्यो खयो तमरो बिरुद्दमि साक्षि हुन्या हो, रे तसइ खयाले तमनका शरीर आगोले जसेरि जलाउन्या हो। तमनले अन्तिम दिनकि निउति धन थुपाण्याछौ।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


मइले तइलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाइ समय दिया, तर तइले तइ ननिका काम बन्द अद्द बठेइ इन्कार अरि।


क्याकि त्यो भयानक दिन आइ सक्या छ जब परमेश्वर रे थुमाले सबलाइ सजाय दिन्या हुन रे कोइलगइ यइ दण्ड बठेइ बच्च सक्द्या होइन।”


Lean sinn:

Sanasan


Sanasan