Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 2:19 - डोटेली नयाँ करार

19 यदि तु पक्‍का छइ भण्या तुइले अन्धा मान्सनलाइ परमेश्वरको बाटो धेकाउनु पणन्छ, रे तु अनारामि भया मान्सनकि निउति ज्योति जसोइ हइ,

Faic an caibideil Dèan lethbhreac




रोमी 2:19
23 Iomraidhean Croise  

तिननलाइ छाडिदिय, तिन काना अगुवा हुन। कानाले कानालाइ लैय्यो भण्या, तिन दुइ खाडलइनि पड्डाहान।”


तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ। खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान, जा मान्सन मृत्युका छाइलमि छन।”


तमन पुराइ संसारकिलाइ ज्योति जसाइ हौ। डाङामि बसालिया सहर लुक्द सक्दैन।


तर यदि तमरा आँखा ठीक आथिन भण्या तमरो पुराइ शरीर अनारो हुन्छ। पइ यदि तम गलत उइले सोचन्छौ कि तमरो दिमाक ठीक छ, तर साँच्चि त्यो अनारो हुन्छ, पइ तमरा भितर भया अनारो त घोर अनारो हुन्छ!


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ, रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।”


तिननले तइलाइ भण्यो, “तु त बिल्कुलइ पापी जन्मिरइथि, रे कि आब तु हामलाइ सिकाउन चाहान्छइ?” तइ पछा तिननले तइ मान्सलाइ सभाघर बठेइ बाइर निकाल्दियो।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


तु परमेश्वरको इच्छा जाँणन्छइ, रे असल कुरणीमि मन्जुर अरन्छइ, क्याकि तमनलाइ यिन कुरणिका बारेमि मोशाका कानुनमी सिकाया छ।


रे मुर्खलाइ सुधारन्छइ, परिपक्व नभयालाइ सिकाउछइ, क्याकि तुलाइ पक्‍का था छ कि परमेश्वरको कानुनले तुलाइ पुरा ज्ञान रे सत्यता दिन्छ।


आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।


हामले ख्रीष्टका बारेमि प्रचार अर्या हुनाले मान्सनले हामलाइ मुर्ख माणन्नाहान, तर तमन गल्तिले इसो सोचन्छौ कि ख्रीष्टमी तमन बुद्दिमान छौ! भौत मान्सनले हामसित अधिकार नभया सोच्चाहान। तर तमन घमण्डसित भणन्छौ, कि तमनसित परमेश्वरले दियाको सक्ति छ। मान्सनले हामरो आदर अद्दइन, तर तमरो आदर अददाहान।


ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।


Lean sinn:

Sanasan


Sanasan