Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 15:12 - डोटेली नयाँ करार

12 आजी पबित्र शास्त्रामि यशैया अगमबक्ताले लेख्या छ, “यिशैको बंस बठेइ एक जाना आउन्याहुन, उनले गैर-यहुदि मान्सनमि सासन अद्द्या हुन, उनमी गैर-यहुदि मान्सनले आसा राख्द्या हुन।”

Faic an caibideil Dèan lethbhreac




रोमी 15:12
24 Iomraidhean Croise  

रे तिनमि गैर-यहुदिका मान्सनले आसा राख्द्या हुन।”


यदि हामले यइ जीवनको निउति मान्तर ख्रीष्टमी आसा राख्याछौ भण्या, संसारका और मान्सनलाइ भण्ना मान्सनले हामलाइ सबहइ बरता दया अददु पणन्छ।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


रे हरेक मान्स जइले यो आसा अरन्छ कि उ ख्रीष्ट जसो पाप बिनाको हुन्या हो उइले आफइलाइ पाप बठेइ दुर राख्दु पणन्छ।


म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।


तब अगुवान मध्ये एक जानाले मलाइ भण्यो, “जनरोइ! हेर, जइलाइ यहूदाका कुलको सिह भणिन्छ, राजा दाउदको महान बंसले सैतानलाइ जित्या छन! रे उ किताबको सात मोहर तोड्या योग्य रे तइलाइ खोल्लया योग्य छ।”


Lean sinn:

Sanasan


Sanasan