तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।
जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।
उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।