रोमी 11:16 - डोटेली नयाँ करार16 यदि मुछ्या धुलाको एक अंश पइलो-भेटिका रुपमि परमेश्वरलाइ दिया छ भण्या, पुराइ डल्लो परमेश्वरको हो। यदि जडो परमेश्वरलाइ दिया छ भण्या हाँङा लगइ परमेश्वरको हो। Faic an caibideil |
क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।
तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।