Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 11:12 - डोटेली नयाँ करार

12 यदि इस्राएल देशका मान्सनका पापका लाग्दा गैर-यहुदि मान्सन भलाइ तिर लाग्या भण्या साच्ची तइ भण्ना भौत असल कुरणी गैर-यहुदि मान्सनकि निउति आउँन्या हो जब यहुदि मान्सन परमेश्वरमि फर्किबर आउन्याहुन।

Faic an caibideil Dèan lethbhreac




रोमी 11:12
15 Iomraidhean Croise  

येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।


क्याकि जब इस्राएलका मान्सनले परमेश्वरलाइ इन्कार अर्यो यो संसारकी निउति मिलापको कारण भयो, तिननले ख्रीष्टलाइ मसिहका रुपमि स्वीकार अददु एक मान्सले मृत्यु बठेइ जीवन पाया जसो हो।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


आहा! परमेश्वरको अनुग्रह भौत महान छ रे बुद्दि रे ज्ञान कति गइलो! उनरा निर्णय कसइले ब्याख्या अद्द सक्दइन, रे उनरा तरिका कसइले बुज्ज सक्दइन।


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


Lean sinn:

Sanasan


Sanasan