Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 11:10 - डोटेली नयाँ करार

10 तिनरा आँखा अन्धा होइजाउन ताकि तिनन धेक्द जन सकुन, रे तिननलाइ सदाइ तिनरा समस्यामि रन्या बना।”

Faic an caibideil Dèan lethbhreac




रोमी 11:10
13 Iomraidhean Croise  

क्याकि परमेश्वरलाइ पछेणिबर लगइ तिननले परमेश्वरलाइ दिनु पड्ड्या आदर दिएइन्न, न त धन्यबाद चडायो, तर तिनन आफना बिचारमी बेकाम छन, रे तिनरा मुर्ख बिचार सब गलत छन।


जसेरि पबित्र सास्त्रमि यशैया अगमबक्ताले भण्या छ: “परमेश्वरले तिननलाइ सुस्त मन दिया छ। उनले तिननलाइ नधेक्द्या आँखा रे नसुण्न्या कान दिया छ, रे आजका दिन सम्मलगइ तिनन यिसाइ छन।”


क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।


यिन झुटा शिक्षक सुकि सक्या पानीका मुहान जसाइ हुन। तिनन त्वाँला जसाइ बिना कामका छन, जइलाइ पानी पड्डाइ अगाडी सक्तिशाली बतासले उडाइबर लइजान्छ। परमेश्वरले तिनरि निउति एक ठाउँ तयार अर्याछ, त्यो पुरा अनारो छ।


दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।


जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


Lean sinn:

Sanasan


Sanasan