Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 11:1 - डोटेली नयाँ करार

1 तबइकिलाइ म सोद्दउ, कि परमेश्वरले आफना मान्सनलाइ त्यागिराइछ ब? होइन बिलकुल होइन! क्याकि म लगइ अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएल देशका मान्स हु।

Faic an caibideil Dèan lethbhreac




रोमी 11:1
17 Iomraidhean Croise  

त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।


पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।


“म मेरा मान्सनका बिचइनि रे यरुशलेम सहरमि हुर्क्या। तबइकिलाइ यहुदि अगुवानलाइ मेरा जवानी अवस्था बठेइ मेरो जीवनका बारेमि था छ।


आजी म सोद्‍दा छु, “कि इस्राएल देशका मान्सनले यिसो ठक्‍कर खायो कि कभइ उठ्ठ सकेइन?” होइन! बिलकुल होइन! तर तिनरा पापका लाग्दा गैर-यहुदि मान्सनमि मुक्ति आइरइछ, ताकि इस्राएल देशका मान्सन डाहि होउन।


होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”


मेरा यहुदि भाइन रे बइनिन जो मेरा जातिका हुन, तिननकी निउति मइले आफइलाइ परमेश्वर बठेइ दोस लाइनु रे ख्रीष्ट बठेइ अलग हुनाइ लगइ तयार भया।


कि तिनन हिब्रु हुन? म लगइ हु। कि तिनन अब्राहामका सन्तान हुन? म लगइ हु। कि तिनन इस्राएल देशका मान्सन हुन? म लगइ हु।


जब म जन्म्या आठ दिन भयाथ्यो, तब परमेश्वरले आज्ञा अर्या अनसार मेरो खतना भया हो। म जन्मिया बठेइ इस्राएल देशको हु, बेन्यामीन कुलको हु, मेरा पुर्खा सब हिब्रु हुन तबइकिलाइ म एक हिब्रु हु, फरिसि मान्स भइबर मइले मोशाको कानुन कडाइसित पालन अर्या छु।


Lean sinn:

Sanasan


Sanasan