Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 1:8 - डोटेली नयाँ करार

8 सबहइ पइल्ली, म मेरा परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ तमन सबका निउति धन्यबाद चडाउनउ, क्याकि येशू ख्रीष्टमी तमनले कसेरी बिश्वास अर्या भणबर भौत ठाउँका मान्सनले भण्ना हान।

Faic an caibideil Dèan lethbhreac




रोमी 1:8
25 Iomraidhean Croise  

रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


तिन दिनमि सम्राट अगस्टसले आफ्नो सारा रोमी साम्राज्यमि जनगणना लिय भण्न्या हुकुम जारि अर्यो।


तिननमि हइ अगाबस नाउँ भया एक जाना भबिष्यवक्ता कल्लिबर सारा संसारमी ठुलो अनिकाल पड्डाइ बटिरइछ भण्न्या पबित्र आत्मा बठेइ भविष्यवाणी बोल्यो। त्यो अनिकाल सम्राट क्लौडियसको सासनकालमि पड्यो।


तर तमरो बिचार कि हो, त्यो तमन बठेइ सुण्न चाहानौ। क्याकि हाम जाण्नाउ कि सब ठाउँका मान्सन प्रभुका बाटाका बारेमि ननिका कुरणी अददाहान।”


तर म भणनउ, कि यहुदि मान्सनले पक्‍कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।


सबलाइ था छ कि तमन प्रभुप्रति आज्ञाकारी छौ, तबइकिलाइ म तमरा लाग्दा आनन्द अद्दउ। तर म चाहानउ, कि तमन असल कुरणी जाण्नाइ बुद्दिमान हौ, तर खराब कुरणी अददाइ निर्दोष हौ।


पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।


म तमरि निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनउ, क्याकि तमरो येशू ख्रीष्टसित सम्बन्ध छ रे उनरा अनुग्रह बठेइ उनले तमनलाइ भौत आशिस दिया छन।


तर परमेश्वरलाइ धन्यबाद होस, क्याकि हामरो ख्रीष्ट सितको एकताका लाग्दा, हाम सदाइ ख्रीष्टको बिजय जुलुसमि कैदीका रुपमि परमेश्वर बठेइ डोर्याइनाउ। रे परमेश्वरले हाम बठेइ ख्रीष्टका बारेमिको ज्ञान मिठो बासइ जसेरि चारै तिर फइलाउनाहान।


परमेश्वरले अर्या सब कामका लाग्दा, जब बठेइ मइले प्रभु येशूमि तमरो बिश्वास रे पबित्र जन प्रति तमनका प्रेमका बारेमि सुण्या,


म सदाइ तमरि निउति परमेश्वरलाइ धन्यबाद दिनउ, रे आफ्ना प्रार्थनामि तमनलाइ सदाइ याद अद्दउ।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


रे हामरा प्रभु येशू ख्रीष्टले अर्या सब कामकीलाइ हामरा पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिय।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


जबलगइ म तमरा बारेमि सोचउ तब म परमेश्वरलाइ धन्यबाद चडाउनउ।


जब हम तमरि निउति प्रार्थना अद्दउ, हाम आफना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिनाउ।


हाम तमनलाइ प्रार्थनामि निरन्तर याद अददाउ, रे हाम परमेश्वरलाइ तमन सबका निउति धन्यबाद दिनाउ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।


म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ।


जबलगइ म तमरा निउति प्रार्थना अद्दउ, म तमरि निउति परमेश्वरलाइ सदाइ धन्यबाद दिनउ।


तबइकिलाइ आस हाम परमेश्वरलाइ येशू बठेइ लगातार हामरा परमेश्वरको नाउको महिमाको घोषणा अददाइ प्रसंसाको बलिदान चढाऔ। यो उनमी भया हामरो बिश्वास स्वीकार अद्दाइ हामरा मुख बठेइ आउन्या प्रसंसा हो।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


Lean sinn:

Sanasan


Sanasan