Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




रोमी 1:25 - डोटेली नयाँ करार

25 क्याकि तिननले परमेश्वरका बारेमिको सत्यलाइ इन्कार अर्यो, रे तिननले झुटमि बिश्वास अर्यो, रे सृष्टिकर्तालाइ छाडिबर बरु सृष्टिको आराधना रे सेवा अर्यो। उनरो सदाइ प्रसंसा हुनु पणन्छ। आमेन।

Faic an caibideil Dèan lethbhreac




रोमी 1:25
22 Iomraidhean Croise  

जइले मलाइ भण्ना बड्ता आफना बा अथवा इजालाइ प्रेम अरन्छ, त्यो मेरा लायकको हुनइन। जइले मलाइ भण्ना बड्ता आफना चेला अथवा चेलीलाइ प्रेम अरन्छ, त्यो मेरो शिष्य हुना लायकको हुनइन।


कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”


येशूले तिननलाइ भण्यो, “थोकाइ पानी निकलिबर भोजका मुख्याका वाँ लैजा।” तिननले पानी मुख्याका वाँ लैया।


परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


रे सदाइ जिबित रन्या महिमाका परमेश्वरको आराधना अददुको सट्टा तिननले नास हुन्या मान्सन, चडाचुडि, चारखुट्टया जनाबर रे घसणीन्या जीव जन्तुका मुर्तिको आराधना अर्यो।


तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।


परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।


यो शिक्षा अदभूत परमेश्वरका महिमाको बारेमि सुसमाचारमि आधारित छ, परमेश्वरले त्यो सुसमाचार औरलाइ भण्नाइ मलाइ दिया छ।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


बिश्वासघाती, उत्ताउला, और भण्ना आफइलाइ महत्व दिन्या, परमेश्वरलाइ भण्ना सुख बिलासलाइ प्रेम अद्दया,


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


Lean sinn:

Sanasan


Sanasan