Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 9:1 - डोटेली नयाँ करार

1 पइ पाँचौ स्वर्गदुतले आफनी तुरहि बजायो, रे मइले एक तारा धेक्या, जो अग्गास बठेइ धर्तीमि झड्या थ्यो। तइ तारालाइ अतल कुण्डको साँचो दिइयो जइको गइराइको अन्त आथिन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 9:1
20 Iomraidhean Croise  

येशूले तिननलाइ भण्यो, “मइले सैतान हारीबर अचानक स्वर्ग बठेइ बिजुलि जसेरि झड्याको धेक्या।


तिननलाइ अतल कुण्डमी जनपठा भणबर येशूलाइ बेरी-बेरी बिन्ति अर्यो।


अथवा आफना मनमि यिसो लगइ जन भण, “मर्या बठेइ ख्रीष्टलाइ मल्तिर ल्याउनाइकिलाइ पातालमि को ओल्या?”


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


दुइ साक्षिले परमेश्वरको सन्देश प्रचार अरिसक्या पछा अतल कुण्ड बठेइ निकल्या यो राक्षस तिनन दुइ मान्ससित लड्डया हो, तिननलाइ जितिबर माद्द्या हो।


तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”


तइ पछा अतल कुण्डको साँचो रे एक ठुलो साङलो हात समाया एक स्वर्गदुत स्वर्ग बठेइ ओरल्या मइले धेक्या।


तइ पछा तिननले सैतानलाइ गन्धकले बल्ल्या ठाउँमि खित्यो जइले तिन सबइ मान्सनलाइ धोका दियो। तसइ ठाउँमि हुन्या हो जाँ तिननले पइल्ली राक्षस रे झुटो अगमबक्तालाइ खित्याथ्यो। आगोले दिन रे रात तिन सबइलाइ सदासर्वदा यातना दिन्या हुन।


तारा अग्गास बठेइ पृथ्बीमि झण्या, जसेरि हिंसात्मक बतासले अन्जिरको रुखलाइ हलाउन्ज्या नपाक्या फल झड्डाहान।


तेसरा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे अग्गास बठेइ बल्या राँको जसो एक ठुलो तारा झण्यो, रे खोलाको एक तिहाइ भाग रे पानीका मुलमि त्यो झण्यो।


चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।


परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।


तइले अतल कुण्ड खोल्यो रे तइ अतल कुण्ड बठेइ आगाका ठुला भट्टि बठेइ निकल्याको धुकाँ जसो आयो रे कुण्डका धुकाँले सुर्य रे बायुमण्डल अनारो पाड्यो।


Lean sinn:

Sanasan


Sanasan