चौथा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे सुर्यको एक तिहाइ भागमि प्रहार अरियो, रे चन्द्रमाको एक तिहाइ भागमि रे ताराको एक तिहाइ भागमि प्रहार भयो रे जइका लाग्दा दिनको एक तिहाइ भागमि सुर्य चम्किएन, रे चन्द्र रे तारा रातको एक तिहाइकि निउति चम्किएन।
पइलो स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे उतन्जेइ भौत हिउको बर्सा भयो रे रगतसित मिसाया आगो धर्तीमि आयो, रे धर्तिको एक तिहाइ भाग, रुखको एक तिहाइ भाग रे सब हरिया घाँस बल्या।
तइ बेला चार दुत खोल्या थ्या, तिनन पइल्ली तयार भयाथ्या रे तिननलाइ यो समय, यइ दिन, यइ महिना रे यइ बर्षकि निउति तयार पाड्या थ्या। त्यो आब आइ सक्या थ्यो, तिननले संसारमी भया एक तिहाइ मान्सनलाइ माद्दु पणन्छ।