क्याकि एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या हुन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। रे भौत ठाउँमि भुइँचालो जान्या हो, रे अनिकाल पड्या हो।
तसइ बेला एक ठुलो भुइँचालो यरुशलेम सहरमि गयो रे सहरको दस हिस्सा ढल्यो। भुइँचालामि सात हजार मान्स मर्या। और बाँच्या मान्स डराया रे स्वर्गका परमेश्वरलाइ महिमा दियो।
स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।