Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 8:4 - डोटेली नयाँ करार

4 स्वर्गदुतले धुप बाल्याको धुकाँ परमेश्वरका पबित्र मान्सनको प्रार्थनासित ताँ परमेश्वरका अगाडी पुग्यो।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 8:4
7 Iomraidhean Croise  

धुप बाल्ल्या बेलामि मान्सको सारा भिड मन्दिरका आगनमी प्रार्थना अद्दाथ्या।


पइ जब तिनले डिठ लाइबर तक्यो पइ तिन डराया रे कर्नेलियसले भण्यो, “प्रभु भण।” उनले तिनलाइ भण्यो, “तेरा प्रार्थना रे गरिबलाइ दिया दान सम्जनाका निउति परमेश्वरका वाँ पुग्या छन।


मन्दिर धुँकाले भरिया थ्यो जो परमेश्वरको महिमा रे सक्ति बठेइ आयाथ्यो। कोइलगइ मन्दिर भितर पस्सइ सकेइन जबसम्म तिन सात बिपत्ति सकेइन जो तिन सात स्वर्गदुतले लेयाथ्या।


पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।


Lean sinn:

Sanasan


Sanasan