Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 8:3 - डोटेली नयाँ करार

3 पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 8:3
32 Iomraidhean Croise  

धुप बाल्ल्या बेलामि मान्सको सारा भिड मन्दिरका आगनमी प्रार्थना अद्दाथ्या।


कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।


तइ कोठामी धुप बाल्लाइ सुनको बेदि राखिया थ्यो रे ताँ एक करारको सन्दुक लगइ थ्यो। जो भितर रे बाइर बठेइ सुनले बन्याथ्यो। तइ सन्दुकमि तीन चिज थ्या: मन्न राख्या सुनको भाँडो, कोपिला लाग्या हारुनकि लठ्ठी रे परमेश्वरले मोशालाइ दिया दस आज्ञाको दुइ शिला-पाटि।


पइ मइले बादलले घेर्या अर्खा बलबान स्वर्गदुतलाइ स्वर्ग बठेइ ओल्या धेक्या। तिनरा मुन्टाका वलतिर पलतिर इन्नाराइन थिइ रे तिनरो अनार सुर्य जसो चम्किलो थ्यो उनरा खुट्टा बल्लार्या आगाका खामा जसा थ्या।


ठीक तसइ बेला अर्खा स्वर्गदुत आया, जइले बेदिमि धुप जलाउन्या काम अरन्छ। उनले जोरले तिनलाइ भण्यो जइसित धारिलो आसी थी, “पृथ्बीको अंगुरको झुप्पा पइल्ली पाक्या छ! तइलाइ आफ्नि आसिले काट।”


जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।


जब थुमाले पाँचौ मोहोर तोड्यो, मइले बेदिका तल्तिर तिनरा आत्मालाइ धेक्या जो मरिया थ्या क्याकि तिनन परमेश्वरका बचन रे तिननले पाया सन्देश सित बिश्वासयोग्य थ्या।


स्वर्गदुतले धुप बाल्याको धुकाँ परमेश्वरका पबित्र मान्सनको प्रार्थनासित ताँ परमेश्वरका अगाडी पुग्यो।


पइ स्वर्गदुतले धुपौरो समाइबर बेदिका मल्तिर बठेइ बल्लार्या कोइलाले तइलाइ भर्यो रे धर्तीमि खित्दियो। पइ गर्जन, आवाज, बिजुलिका चमक निकल्या रे भुइँचालो गयो।


पइ छयाँउ स्वर्गदुतले आफनी तुरहि बजायो। जब उनले त्यो तुरहि बजायो, तब परमेश्वरका अगाड़ी धुप बाल्लाइ बेदिको चार कुना बठेइ मइले एक आवाज सुण्या।


Lean sinn:

Sanasan


Sanasan