Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 8:10 - डोटेली नयाँ करार

10 तेसरा स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे अग्गास बठेइ बल्या राँको जसो एक ठुलो तारा झण्यो, रे खोलाको एक तिहाइ भाग रे पानीका मुलमि त्यो झण्यो।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 8:10
21 Iomraidhean Croise  

तब येशूले तिनरा शिष्यालाइ भण्यो, “जब म, मान्सको चेलो फर्किन्या हु, स्वर्गको राज्य इसो हुन्या हो: ताँ दस जाना कन्या ब्याउलिकी सङनि थिन। तिनन आफ्ना बत्ति लइजाइबर ब्याउलालाइ भेट्टाइ ब्याका भोजमि जान्नाथिन।


येशूले तिननलाइ भण्यो, “मइले सैतान हारीबर अचानक स्वर्ग बठेइ बिजुलि जसेरि झड्याको धेक्या।


जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


तइका पुछडले अग्गास एक तिहाइ तारालाइ सोइरिबर पृथ्बीमि खिद्दियो। बालक जन्मन्जेइ तइका बालकलाइ निल्दिउ भणि त्यो अजिङ्गर बालक जन्माउन लागेइ आइमाइका अगाडी कलियो।


उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”


तेसरा स्वर्गदुतले आफ्नो कटौरामि भया चिज खणेयो नदी रे पानीका मुलमि खणेयो, रे तिन रगतइ रगत होइय्या।


तारा अग्गास बठेइ पृथ्बीमि झण्या, जसेरि हिंसात्मक बतासले अन्जिरको रुखलाइ हलाउन्ज्या नपाक्या फल झड्डाहान।


पइलो स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे उतन्जेइ भौत हिउको बर्सा भयो रे रगतसित मिसाया आगो धर्तीमि आयो, रे धर्तिको एक तिहाइ भाग, रुखको एक तिहाइ भाग रे सब हरिया घाँस बल्या।


पइ पाँचौ स्वर्गदुतले आफनी तुरहि बजायो, रे मइले एक तारा धेक्या, जो अग्गास बठेइ धर्तीमि झड्या थ्यो। तइ तारालाइ अतल कुण्डको साँचो दिइयो जइको गइराइको अन्त आथिन।


तइ बेला चार दुत खोल्या थ्या, तिनन पइल्ली तयार भयाथ्या रे तिननलाइ यो समय, यइ दिन, यइ महिना रे यइ बर्षकि निउति तयार पाड्या थ्या। त्यो आब आइ सक्या थ्यो, तिननले संसारमी भया एक तिहाइ मान्सनलाइ माद्दु पणन्छ।


तिन तीन बिपत्ति आगो, धुकाँ रे गन्धक जो घोडा मुख बठेइ निक्‍कलाथ्यो। तइले एक तिहाइ मान्सलाइ मार्यो।


Lean sinn:

Sanasan


Sanasan