Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 7:17 - डोटेली नयाँ करार

17 क्याकि सिंहासनका बिचमि भया थुमा तिननले ग्वालाका जसेरि तिनरो रेख देख अददाहान। रे तिननलाइ डोर्याइबर उनले तिननलाइ तिन ताजा पानी पिनाइ लैजान्या हुन जइले मान्सलाइ जीवन दिन्छ। रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 7:17
42 Iomraidhean Croise  

‘ए! यहुदिया जिल्लाका, बेतलेहेम गाउँका मान्सन, यहुदिया जिल्लामि तमरो गाउँ भौत महत्वपूर्ण छ, क्याकि तम बठेइ एक मान्स आउन्या हो जो सासक हुन्या हुन, जइले ग्वालाकि जसेरि मेरा इस्राएल देशका मान्सनको हेरचाह अद्दया हुन।’”


धन्य हुन जो सोक अद्दाहान, क्याकि तिननलाइ परमेश्वरले सान्त्वना दिन्या हुन।


म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।


“म असल ग्वालो हु, म आफना भेडा पछेण्नउ, मेरा भेडाले लगइ मलाइ पछेण्नाहान।


येशूले तइलाइ भण्यो, “तु जान्निनी कि परमेश्वर तुलाइ कि दिन चाहानाहान, रे तु जान्निनी कि को तुसित पानी माग्दा छ। यदि तु जान्नेइ हइ त, तु मसित माग्देइ थी रे म तुलाइ त्यो पानी दिनेइथ्या जइले जीवन दिन्छ।”


तइ स्वानिले उनलाइ भण्यो, “हजुर तमसित पानी निकाल्या भाँडो आथिन, इनार लगइ गइलो छ। तब तम काँ बठेइ जिउनो पानी ल्याउन्या हउ?


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


जसेरि गोवालाले आफ्ना भेडाको हेरचाह अरन्छ, तमनले सब मान्सनको हेरचाह अददु पणन्छ, जइलाइ परमेश्वरले तमरो जिम्मामि दिया छ। यो स्वइच्छाले अर, क्याकि तमनले तसोइ अर्या परमेश्वरले चाहानाहान। यइ कामलाइ करले जन अर। यो कामलाइ पैसा पाउनाइ लगइ जन अर, तर परमेश्वर रे मान्सनको सेवा अद्द्या इच्छाले अर।


तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।


रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन, रे कोइलगइ आब कभइ मद्द्या आथिन, बिलाप रे पिडा लगइ अनुभव अद्द्या आथिन, क्याकि आब पुरानो संसार आथिन।”


उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


“हे प्रभु हामरा परमेश्वर, तमले सब थोक सृष्टि अर्या। तमराइ इच्छा अनसार तिन सृष्टि भया रे तिन अस्तित्वमि छन। तबइकिलाइ तम महिमा, आदर रे सक्ति ग्रहण अद्द्या योग्यका छौ।”


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


Lean sinn:

Sanasan


Sanasan