15 तबइकिलाइ, तिनन परमेश्वरका सिंहासनका अगाडी कल्लिनाहान, रे तिनन पुरा समय परमेश्वरका घरमि उनरो सेवा अद्दाहान रे सिंहासनमि विराजमान हुनु हुन्याले उनरो हेरचाह अददाहान क्याकि उन तिननसित ताँ हुनाहान।
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।
हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।
स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।
तिन चारै जिउना प्राणिका छ-छ पख्यार थ्या रे चारै तिर रे भित्तर बाइर तिर आँखाले भरियका थ्या। दिन रात तिनन नथामिबर इसो भंणि गाइ राख्दाहान, “पबित्र, पबित्र, पबित्र परमप्रभु सर्वसक्तिमान परमेश्वर, जो छन जो थ्या रे जो आउन्याहुन।”
जो सिंहासनमि विराजमान छन उनइ हुन जो सदासर्वदा जिउना रनाहान रे जबलगइ जिउना प्राणिले उनलाइ महिमा, आदर, धन्यबाद चडाउनाहान, तब तिन चौबिस जाना अगुवा उनरा सामने घोप्टो पडिबर उनरो उपासना अददाहान, रे दण्डबत अद्दाहान, आ-आफना मुकुट सिंहासनका अगाडी राखिबर इसेरि गाउनाहान:
यइ पछा मइले ताँ इति ठुलो मान्सको भिड धेक्या कि कसइ मान्सले लगइ तिनरो गण्न सक्दइन थ्यो। तिनन संसारमी हरेक जाति, कुल, मान्सन रे भासा बठेइ आयाथ्या, तिनन सिंहासन रे थुमाका अगाडी कल्लिया। तिननले सेता लत्ता लायाथ्यो, रे हरेक मान्सले आफ्ना हातमि खजुरका हाँङा समाया थ्यो। त्यो सम्मानको चिन्ह थ्यो।