Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 7:12 - डोटेली नयाँ करार

12 “आमेन! हाम तमरो प्रसंसा अददाउ, धन्यबाद दिनाउ रे तमरो सम्मान अददाउ हामरा परमेश्वर सदासर्वदाकि निउति हाम स्वीकार अददाउ कि तम पूरारुपमी ज्ञानि छौ, सक्तिशाली छौ जइले सब चिज सदाइकि निउति अद्द सकन्छौ। आमेन!”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 7:12
27 Iomraidhean Croise  

हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


क्याकि सब चिज परमेश्वर बठेइ आउनाहान। सब चिज उनले बनाया छन, रे सब चिज उनराइ हुन। उनले सदाइ महिमा पाउनु पणन्छ! आमेन।


नतित तमनले आत्मामी परमेश्वरको प्रसंसा अरन्ज्या बुज्ज नसक्द्या बाइरका मान्सले तमरा धन्यबादका प्रार्थना पछा “आमेन” कसेरी भणलो? जबकि तमनले कि भण्या उइले बुज्जइन।


क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


जब तमन बोलन्छौ, अथवा जी-जी काम अरन्छौ, सब कुरणी प्रभु येशूका नाउँमि अद्द्या अर रे परमेश्वर पितालाइ येशू ख्रीष्ट बठेइ धन्यबाद चढा।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


पइ तिन चौबिसइ अगुवा रे तिनन चार जिउना प्राणिले घोप्टिबर सिंहासनमि विराजमान भया परमेश्वरलाइ यिसो भणबर आराधना अर्यो, “आमिन, हल्लेलुयाह!”


Lean sinn:

Sanasan


Sanasan