Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 7:10 - डोटेली नयाँ करार

10 तिनन ठुला सोरले कराया: “सिंहासनमि विराजमान हुन्या हामरा परमेश्वरलाइ धन्यबाद होउ रे थुमालाइ प्रसंसा भया होउ! तम मान्तर छौ जइले मुक्ति दिन्छौ।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 7:10
26 Iomraidhean Croise  

रे सब मान्सनले तिननलाइ धेक्द्या हुन, जइलाइ परमेश्वरले तिननलाइ बचाउनाइलाइ पठाया छन।”


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


उइले येशूलाइ नजिकै बठेइ जान्नारया धेकिबर उनले भण्यो, “हेर, उनइ परमेश्वरका थुमा हुन।”


तमन सामरि मान्स परमेश्वरलाइ चिन्नानु रे पइलगइ आराधना अरन्छौ, हाम यहुदि मान्स त परमेश्वरलाइ चिनिबर आराधना अद्दाउ, क्याकि मान्सको मुक्ति यहुदि मान्सन बठेइ आउँछ।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


तइ पछा मइले स्वर्गमि भणिया एक ठुलो आवाज सुण्या, “आब हामरा परमेश्वरको मुक्ति, सक्ति, राज्य रे उनरा ख्रीष्टको अधिकार आया छ। क्याकि हामरा भाइनलाइ दोस लाउन्या, जइले हामरा परमेश्वरका अगाडी तिननलाइ रातदिन दोस लाउन्छ, त्यो तल्तिर खितिया छ।


सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।


सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”


सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।


तइ सिंहासनका अगाडी समुद्र जसो फराकिलो केइलगइ थ्यो। जो सिसा जसो स्पष्ट थ्यो। सिंहासनका चारइ किनारमी जिउना प्राणि थ्या, जइका शरीर आँखाले पुराइ ढोकिया थ्या।


थुमाले अगाडी आइबर सिंहासनमि विराजमान हुन्याका दाइन हात बठेइ त्यो किताब समायो।


Lean sinn:

Sanasan


Sanasan