5 जब थुमाले तेसरो मोहोर तोड्यो, तेसरा जिउना प्राणिले “आब आस अगाडी बड” भण्या मइले सुण्या रे मइले एक कालो घोडो बाइर आया धेक्या। घोडा सवारका हातमि एक तराजु थ्यो।
क्याकि एक जातिका मान्स अर्खा जातिका मान्सलाइ हमला अद्या हुन, रे एक राज्यका मान्स अर्खा राज्यका मान्सका बिरोधमी लड्या हुन। रे भौत ठाउँमि भुइँचालो जान्या हो, रे अनिकाल पड्या हो।
तब अगुवान मध्ये एक जानाले मलाइ भण्यो, “जनरोइ! हेर, जइलाइ यहूदाका कुलको सिह भणिन्छ, राजा दाउदको महान बंसले सैतानलाइ जित्या छन! रे उ किताबको सात मोहर तोड्या योग्य रे तइलाइ खोल्लया योग्य छ।”
तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।
जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”