13 तारा अग्गास बठेइ पृथ्बीमि झण्या, जसेरि हिंसात्मक बतासले अन्जिरको रुखलाइ हलाउन्ज्या नपाक्या फल झड्डाहान।
तइ दिनमि, भयानक दु:खको समय साकिया पछा सुर्या रे जुन दुएइ उजालो दिन छाड्या हुन, रे अग्गास हइ तारा झड्या हुन रे अग्गासको सक्ति हल्लीन्या हुन।
रे अग्गास हइ तारा झड्या हुन रे अग्गासका सक्ति हल्लीन्या हुन।
सुर्या रे जुन रे ताराइमि चिन्ह धेकिन्या हो, रे समुन्द्रका गर्जन रे छालले संसारका जाति संकटमि पणि ब्याकुल हुन्या हो।
पइ पाँचौ स्वर्गदुतले आफनी तुरहि बजायो, रे मइले एक तारा धेक्या, जो अग्गास बठेइ धर्तीमि झड्या थ्यो। तइ तारालाइ अतल कुण्डको साँचो दिइयो जइको गइराइको अन्त आथिन।