Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 6:11 - डोटेली नयाँ करार

11 तब तिनन सबइलाइ सेतो लत्ता दिइयो, रे थोकाइ समयकी निउति आजी पख भणियो जबसम्म तिनरा सहकर्मी नौकर रे भाइन ख्रीष्टको सेवामि आजी लगइ बाँच्या थ्या जइलाइ उनरी जसेरि माददु पणन्छ। तिननले यो सब कुरणी नभया सम्म पख्दु पण्यो।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 6:11
19 Iomraidhean Croise  

मान्सले आफ्ना भाइन रे बहिनीन सित बिश्वासघात अद्दया हुन, क्याकि उन मेरो शिष्या हुन। बा-इजाले आफ्ना चेला-चेली सित बिश्वासघात अद्दया हुन, चेला-चेली आफ्ना बा-इजाको बिरोध अद्दया हुन रे उनलाइ माद्द लाउन्या हुन।


तर बाले आफना नौकरलाइ भण्यो, ‘झट्ट सब भण्ना असल लत्ता ल्याइबर यइलाइ लाइदियो। तइका हातमि अङौठी, रे खुट्टामी जुता लाइदियो,


तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, मइले, लगइ ख्रीष्टकिलाइ कडा मेहनत अददु कभइ छाड्डइन, येशू ख्रीष्टले मलाइ अददाइ दिया काम पुरा अरिसक्या छु, म अन्तिम सम्म बिश्वासयोग्य होइरइछु।


परमेश्वरले हामलाइ केइ असल कुरणी दिन्या योजना अर्याछ, ताकि तिनन हामसित मान्तर सिद्द बन्न सकुन।


तमन परमेश्वरका जेठो सन्तानको सभामी आयाछौ, जइको नाउ स्वर्गमि लेखिया छ। स्वर्गमि भया तिनन धर्मि जनका आत्मा हुन, जो अइल सिद्द बनाइया छन। तमन आफइ परमेश्वरका वाँ आयाछौ, जो सब मान्सनका न्यायकर्ता हुन।


क्याकि परमेश्वरले आफनो काम सक्या पछा आराम अर्यो। रे यो सबसित इसोइ हुन्छ, जइले परमेश्वरसित आराममि प्रवेश अरन्छ। तिननले आफ्नो काम सक्या पछा आराम अद्द्या हुन।


उइले तइ नाउँको कसम खायो जो सदासर्वदा जिउना रनाहान जइले अग्गास, पृथ्बी, रे समुद्र, रे तिननमि सब थोक बनायो, रे उइले भण्यो, “आब अबेला हुनइन।


दोसरा राक्षसलाइ पइलो राक्षसको मुर्तिलाइ जिउनो बनाउन्या अनुमति दिइयो ताकि तइ राक्षसको मुर्ति बोल्ल सकौ, रे तइ राक्षसकि मुर्तिले तइको आराधना नअद्द्यालाइ माद्द आदेस दियो।


आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”


पइ मइले धेक्या कि त्यो आइमाइ परमेश्वरका पबित्र मान्सनका रगतले मातिरइ थी जइलाइ मान्सनले येशूका निउति तिनरा बिश्वासयोग्यताका लाग्दा मर्याथ्या। त्यो धेकिबर म भौत अचम्म पर्या।”


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


यइ पछा मइले ताँ इति ठुलो मान्सको भिड धेक्या कि कसइ मान्सले लगइ तिनरो गण्न सक्दइन थ्यो। तिनन संसारमी हरेक जाति, कुल, मान्सन रे भासा बठेइ आयाथ्या, तिनन सिंहासन रे थुमाका अगाडी कल्लिया। तिननले सेता लत्ता लायाथ्यो, रे हरेक मान्सले आफ्ना हातमि खजुरका हाँङा समाया थ्यो। त्यो सम्मानको चिन्ह थ्यो।


Lean sinn:

Sanasan


Sanasan