Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 5:6 - डोटेली नयाँ करार

6 तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 5:6
35 Iomraidhean Croise  

उनले हमरा निउति सक्तिशाली मुक्तिदाता पठाया छन जो उनरा दास, राजा दाउदका बंस हुन।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


उइले येशूलाइ नजिकै बठेइ जान्नारया धेकिबर उनले भण्यो, “हेर, उनइ परमेश्वरका थुमा हुन।”


आब तइले पड्या पबित्र सास्त्रको खण्ड यो थ्यो, “जसेरि भेडा काटिनाइ लैजाइन्छ, रे थुमा उन काटिन्ज्या अगाडी चुप्प रन्छ, तसेरि जब मान्सनले उनलाइ दुख दियो, उइले आफ्नो मुख खोलेइन।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


रे यइ धर्तीमि बास अद्द्या सब मान्सनले उनलाइ आराधना अर्यो। उनरो आराधना नअद्द्या केवल तिनन मान्सन थ्या जइका नाउ यइ संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेखिया आथिन, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। त्यो किताब थुमाको किताब हो जइलाइ बलिदानका रुपमि मारिया थ्यो।


तइ पछा मइले केइ और कुरणी धेक्या, मइले सियोन पर्वतका बेसीमि थुमा कालिया धेक्या। उनरा सँङमि एक लाख चवालिस हजार मान्स थ्या उनरा चानामि थुमा रे उनरा बाको नाउँ लेखियाथ्यो।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।


तिन चारै जिउना प्राणिका छ-छ पख्यार थ्या रे चारै तिर रे भित्तर बाइर तिर आँखाले भरियका थ्या। दिन रात तिनन नथामिबर इसो भंणि गाइ राख्दाहान, “पबित्र, पबित्र, पबित्र परमप्रभु सर्वसक्तिमान परमेश्वर, जो छन जो थ्या रे जो आउन्याहुन।”


मइले आजी तक्या, रे सिंहासनका वलतिर पलतिर कल्लिर्या असंख्य स्वर्गदुतको आवाज सुण्या, चार जिउना प्राणि रे अगुवान।


तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”


पइ स्वर्गमि, पृथ्बीमि, पृथ्बी तल्तिर, समुद्र रे ताँ भएका हरेक प्राणिले इसो भण्नारया मइले सुण्या, “हाम सिंहासनमि बस्या ब्यक्तिको प्रसंसा अरउ। आस थुमालाइ प्रसंसा अरउ। रे हाम उनलाइ सदासर्वदा आदर अरउ क्याकि उन सबहइ सक्तिशाली छन।”


तब तिन चारै जिउना प्राणिले भण्यो, “आमेन” पइ रे अगुवानले घोप्टो पडिबर आराधना अर्यो।


तिननले पाहाड रे पखानलाइ भण्यो, “हाममि झड रे सिंहासनमि विराजमान भया बठेइ रे थुमाका क्रोध बठेइ हामलाइ लूका रे सिंहासनमि बस्या मान्सले हामलाइ धेक्द जन सकुन।


Lean sinn:

Sanasan


Sanasan