5 तब अगुवान मध्ये एक जानाले मलाइ भण्यो, “जनरोइ! हेर, जइलाइ यहूदाका कुलको सिह भणिन्छ, राजा दाउदको महान बंसले सैतानलाइ जित्या छन! रे उ किताबको सात मोहर तोड्या योग्य रे तइलाइ खोल्लया योग्य छ।”
तर तिनन तिर फर्किबर येशूले भण्यो, “यरुशलेम सहरका आइमाइ हो, मेरा निउति जन रो, तर हुन लाग्या कुरणिका बारेमि तमन आफना निउति रे आफ्ना चेला चेलिकी निउति रो।
म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।
जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”