Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 5:13 - डोटेली नयाँ करार

13 पइ स्वर्गमि, पृथ्बीमि, पृथ्बी तल्तिर, समुद्र रे ताँ भएका हरेक प्राणिले इसो भण्नारया मइले सुण्या, “हाम सिंहासनमि बस्या ब्यक्तिको प्रसंसा अरउ। आस थुमालाइ प्रसंसा अरउ। रे हाम उनलाइ सदासर्वदा आदर अरउ क्याकि उन सबहइ सक्तिशाली छन।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 5:13
29 Iomraidhean Croise  

हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


क्याकि सब चिज परमेश्वर बठेइ आउनाहान। सब चिज उनले बनाया छन, रे सब चिज उनराइ हुन। उनले सदाइ महिमा पाउनु पणन्छ! आमेन।


एक मान्तर सर्वज्ञानी परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ सदासर्वदा महिमा होउ। आमेन।


तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


कि उनलाइ सम्मान दिनाइलाइ स्वर्गमि रे पृथ्बीमि, रे पृथ्बीका तल्तिर भया हरेक प्राणिले येशूका नाउँमि घुडा टेक्दु पणन्छ।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


तमनले जी सिकाउनछौ रे अरन्छौ तइका बारेमि होशियार बस। यिन कुरणीमि स्थिर रया भण्या परमेश्वरले तमन बठेइ तमन आफइलाइ रे तमनलाइ सुण्न्यालाइ न्याय बठेइ बचाउन्या हुन।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


उनले सदासर्वदाकि निउति सक्तिशाली रुपमि सासन अद्द्या हुन। आमेन।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


रे यइ धर्तीमि बास अद्द्या सब मान्सनले उनलाइ आराधना अर्यो। उनरो आराधना नअद्द्या केवल तिनन मान्सन थ्या जइका नाउ यइ संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेखिया आथिन, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। त्यो किताब थुमाको किताब हो जइलाइ बलिदानका रुपमि मारिया थ्यो।


पइ सिंहासनमि विराजमान हुन्याका दाइन बाहुलिमी तइका दुएइ तिर लेखिया एक किताब मइले धेक्या, जो सात मोहर लाइबर बन्द अरियाको थ्यो।


तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”


तर स्वर्गमि अथवा पृथ्बीमि अथवा पृथ्बी मुनि यो किताब खोल्ल सक्द्या अथवा यइमि लेखिया हेद्द सक्द्या कोइ थेइन।


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


तिननले पाहाड रे पखानलाइ भण्यो, “हाममि झड रे सिंहासनमि विराजमान भया बठेइ रे थुमाका क्रोध बठेइ हामलाइ लूका रे सिंहासनमि बस्या मान्सले हामलाइ धेक्द जन सकुन।


Lean sinn:

Sanasan


Sanasan