Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 4:8 - डोटेली नयाँ करार

8 तिन चारै जिउना प्राणिका छ-छ पख्यार थ्या रे चारै तिर रे भित्तर बाइर तिर आँखाले भरियका थ्या। दिन रात तिनन नथामिबर इसो भंणि गाइ राख्दाहान, “पबित्र, पबित्र, पबित्र परमप्रभु सर्वसक्तिमान परमेश्वर, जो छन जो थ्या रे जो आउन्याहुन।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 4:8
42 Iomraidhean Croise  

तबइकिलाइ यो सम्जिबर होशियार बस, कि तीन बर्ष सम्म मइले रातदिन आँउस बगाइबर हरेक मान्सनलाइ चेताउनी दिनोइरया।


म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


बिश्वासि भाइन हो, हामरा कष्ट रे मेहनतको सम्जना तमनलाइ पक्‍कालगइ छ, हामले दिन रात काम अरिबर परमेश्वरको सुसमाचार तमनलाइ प्रचार अर्या। ताकि तमनले हमलाइ खाचो भया चिज दिन जनपरउ।


तमनले जी सिकाउनछौ रे अरन्छौ तइका बारेमि होशियार बस। यिन कुरणीमि स्थिर रया भण्या परमेश्वरले तमन बठेइ तमन आफइलाइ रे तमनलाइ सुण्न्यालाइ न्याय बठेइ बचाउन्या हुन।


कि तुइले परमेश्वरका बचनको प्रचार अर, परिस्थिति असल रे खराब जी भया लगइ यइलाइ प्रचार अददाइ तयार बस। तुइले मान्सनले अर्या गल्ती धेकाउनु पणन्छ, रे तिनरा पापकिलाइ तिननलाइ हप्काउनु पणन्छ। तर तुइले धैर्यसित मान्सनलाइ सिकाउङया उत्साह लगइ दे।


येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


रे भण्न लाग्या, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, हाम तमलाइ साच्ची धन्यबाद दिनाउ जो छन, जो थ्या, क्याकि तमले आब आफ्नो महान सक्ति धेकायाछौ रे आब तमले संसारमी आफ्नो सासन सुरु अर्या।


तिननलाइ सताउन्या आगा बठेइ धुकाँ सदाइकि निउति अग्गासमी उड्डया हो। तिनन मान्सन जइले पसु रे मुर्तिलाइ आराधना अददाहान जो तइ पसु जसो धेकिन्छ, रे जइले पशुका नाउको चिन्ह लिनाहान, तिननलाइ पिडा बठेइ दिन रात कभइ राहात हुनइन।”


एक लाख चवालिस हजार मान्सन सिंहासन, चार जिउना प्राणि रे अगुवानका अगाडी कल्लिया। तिनन नयाँ गीत गाउन्थ्या, जो तिननले मान्तर सिक्द सकन्थ्या। धर्ति बस्स्या मान्सन बठेइ परमेश्वरले तिननलाइ मान्तर उद्दार अर्याथ्यो।


तिनन परमेश्वरका दास मोशाको गीत गाउनाहान जो थुमाका बारेमि गीत हो, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले जी अर्या त्यो काम महान रे अचम्मका छन, तम जो सब देशका राजा हौ, तमले जी अर्न्छौ सब ठीक रे धर्मि छ।


तिन चार जिउना प्राणिमि हइ एकले सदासर्वदा जिउना रन्या परमेश्वरको रिसले भरिया सुनका सात कटौरा तिन सात स्वर्गदुतलाइ दियो।


तिन भूतसित अचम्मका कामका अद्द्या क्षमता थ्यो रे तिननले यइ संसारका सब देशमि सासन अद्द्यालाइ जम्मा अर्यो ताकि उइको ठुलो दिनमि तिनन प्रभु परमेश्वर सर्वसक्तिमानको बिरुद्दमि लड्डाइलाइ जान सकुन।


आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”


सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।


पइ तिन चौबिसइ अगुवा रे तिनन चार जिउना प्राणिले घोप्टिबर सिंहासनमि विराजमान भया परमेश्वरलाइ यिसो भणबर आराधना अर्यो, “आमिन, हल्लेलुयाह!”


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


येशूले मलाइ इसो लगइ भण्यो, “फिलाडेल्फिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जो पबित्र रे जो सत्य छ, जइसित राजा दाउदको चाबि छ, जब म तइ चाबिले ढोका खोल्लउ, कसइले लगइ तइलाइ बन्द अद्द सक्दइन रे जब मइले चाबिले बन्द अद्दउ कसइले खोल्ल सक्दइन। जी म तमनलाइ भणनउ उइलाइ सुण:


चौबिस सिहासनले तइ सिहासनलाइ घेरया थ्यो रे मुन्टामि सुनका मुकुट रे सेता लत्ता लाया चौबिस जाना अगुवान तिन सिंहासनमि बस्या मइले धेक्या।


तइ सिंहासनका अगाडी समुद्र जसो फराकिलो केइलगइ थ्यो। जो सिसा जसो स्पष्ट थ्यो। सिंहासनका चारइ किनारमी जिउना प्राणि थ्या, जइका शरीर आँखाले पुराइ ढोकिया थ्या।


जो सिंहासनमि विराजमान छन उनइ हुन जो सदासर्वदा जिउना रनाहान रे जबलगइ जिउना प्राणिले उनलाइ महिमा, आदर, धन्यबाद चडाउनाहान, तब तिन चौबिस जाना अगुवा उनरा सामने घोप्टो पडिबर उनरो उपासना अददाहान, रे दण्डबत अद्दाहान, आ-आफना मुकुट सिंहासनका अगाडी राखिबर इसेरि गाउनाहान:


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”


कि एक मान्सले तिन चार जिउना प्राणि बिच बठेइ बोल्या जसो मइले सुण्या, “एक दिनको द्याणी मान्तर एक किलो धान किन्नाइ ठिक्‍क छ, रे तीन किलो गउँ लगइ एक दिनको द्याणी हुन्छ, तर तेल रे अंगुरको रसको मोल बदलिन्या होइन।”


पइ सब स्वर्गदुत सिंहासनका वलतिर पलतिर रे अगुवानका वलतिर पलतिर रे चार जिउना प्राणिका वलतिर पलतिर कल्लिया थ्या। तिनन सब सिंहासनका अगाडी घोप्टो पडिबर दण्डबत अर्यो। रे इसो भणि परमेश्वरको आराधना अर्यो,


तबइकिलाइ, तिनन परमेश्वरका सिंहासनका अगाडी कल्लिनाहान, रे तिनन पुरा समय परमेश्वरका घरमि उनरो सेवा अद्दाहान रे सिंहासनमि विराजमान हुनु हुन्याले उनरो हेरचाह अददाहान क्याकि उन तिननसित ताँ हुनाहान।


Lean sinn:

Sanasan


Sanasan