Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 4:6 - डोटेली नयाँ करार

6 तइ सिंहासनका अगाडी समुद्र जसो फराकिलो केइलगइ थ्यो। जो सिसा जसो स्पष्ट थ्यो। सिंहासनका चारइ किनारमी जिउना प्राणि थ्या, जइका शरीर आँखाले पुराइ ढोकिया थ्या।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 4:6
25 Iomraidhean Croise  

एक लाख चवालिस हजार मान्सन सिंहासन, चार जिउना प्राणि रे अगुवानका अगाडी कल्लिया। तिनन नयाँ गीत गाउन्थ्या, जो तिननले मान्तर सिक्द सकन्थ्या। धर्ति बस्स्या मान्सन बठेइ परमेश्वरले तिननलाइ मान्तर उद्दार अर्याथ्यो।


तब मइले समुद्र जसो धेकिन्या चिज धेक्या जो काँसा जसो चम्किन्नाथ्यो रे आगोसित लगइ मिसाया थ्यो। मइले तिन मान्सनलाइ लगइ धेक्या जइलाइ त्यो जनावरले परास्त अरेइन। तिननले तइ पसु रे तइको मुर्तिलाइ पुजा अर्या थेइन, रे पशुको नामको चिनह्न लाया थेइन। ताँ तिनन सिसाका समुद्रका किनारमी कल्लिया थ्या रे सबइले त्यो बीणालाइ समायो जो परमेश्वरले तिननलाइ दियाथ्यो।


तिन चार जिउना प्राणिमि हइ एकले सदासर्वदा जिउना रन्या परमेश्वरको रिसले भरिया सुनका सात कटौरा तिन सात स्वर्गदुतलाइ दियो।


पइ तिन चौबिसइ अगुवा रे तिनन चार जिउना प्राणिले घोप्टिबर सिंहासनमि विराजमान भया परमेश्वरलाइ यिसो भणबर आराधना अर्यो, “आमिन, हल्लेलुयाह!”


त्यो सहर चम्किरइथ्यो तइ चम्किलो ज्योति सित जो परमेश्वर बठेइ आउन्छ। जो बहुमुल्य ढुंगा जसो चमकिरइ, जास्पर भणिन्या सिसा जसोइ सफा थ्यो।


त्यो सहर सुद्द सुनले बन्याथ्यो जो सफा सिसा जसेरि चम्कियाथ्यो, यइको भित्ता महंगो पत्थर बठेइ बन्याथ्यो जइलाइ यास्पर भणिन्छ।


तिन बार ढोका लगइ हरेक मोतिले बन्याथ्या, रे सहरका रोड सुद्द सुनले बन्याथ्या, जो सफा सिसा जसाइ चम्किना थ्या।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


चौबिस सिहासनले तइ सिहासनलाइ घेरया थ्यो रे मुन्टामि सुनका मुकुट रे सेता लत्ता लाया चौबिस जाना अगुवान तिन सिंहासनमि बस्या मइले धेक्या।


मइले आजी तक्या, रे सिंहासनका वलतिर पलतिर कल्लिर्या असंख्य स्वर्गदुतको आवाज सुण्या, चार जिउना प्राणि रे अगुवान।


तब तिन चारै जिउना प्राणिले भण्यो, “आमेन” पइ रे अगुवानले घोप्टो पडिबर आराधना अर्यो।


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।


जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”


कि एक मान्सले तिन चार जिउना प्राणि बिच बठेइ बोल्या जसो मइले सुण्या, “एक दिनको द्याणी मान्तर एक किलो धान किन्नाइ ठिक्‍क छ, रे तीन किलो गउँ लगइ एक दिनको द्याणी हुन्छ, तर तेल रे अंगुरको रसको मोल बदलिन्या होइन।”


पइ सब स्वर्गदुत सिंहासनका वलतिर पलतिर रे अगुवानका वलतिर पलतिर रे चार जिउना प्राणिका वलतिर पलतिर कल्लिया थ्या। तिनन सब सिंहासनका अगाडी घोप्टो पडिबर दण्डबत अर्यो। रे इसो भणि परमेश्वरको आराधना अर्यो,


क्याकि सिंहासनका बिचमि भया थुमा तिननले ग्वालाका जसेरि तिनरो रेख देख अददाहान। रे तिननलाइ डोर्याइबर उनले तिननलाइ तिन ताजा पानी पिनाइ लैजान्या हुन जइले मान्सलाइ जीवन दिन्छ। रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan