Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 3:21 - डोटेली नयाँ करार

21 जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 3:21
24 Iomraidhean Croise  

येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


मालिकले तइलाइ भण्यो, “स्याबास असल रे बिश्वासि नौकर! तुइले कम सिक्‍कालाइ समालि। आब म तुलाइ भौत कुरणीको जिम्मा दिनउ। तु आफना मालिकका खुशिमि सहभागी हो।”


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


कि मेरा राज्यमि तमन मेरा टेबलमि खान्या रे पिन्या लगइ हउ, रे इस्राएल देशका बारइ कुलको न्याय अरिबर सिंहासनमि बस्या हौ।


यदि परमेश्वरको महिमा भयो भण्या परमेश्वरले आफइमी म, मान्सको चेलोलाइ महिमित पाड्डया हुन, रे उनले यो काम छिट्टाइ अद्द्या हुन।”


मइले तमनलाइ यिन कुरणी यइ उइले भणिराइछु, कि तमन मेरा शिष्य भया हुनाले ममि तमनलाइ सान्ति होइजाउ। संसारमी तमनलाइ संकट हुन्या छ, तर साहास अर, मइले यइ संसारको सासक सैतानलाइ जितिराइछु।”


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


तिननले थुमाको रगत रे आफना साक्षिका बचनका कारणले तइलाइ जित्या हुन, रे तिननले आफना ज्यानको बरता प्रेम राखेइन रे तिनन मद्द डरायन बरु तिननले येशूलाइ इन्कार अर्यो।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ म उइ जीवन दिन्या रुख बठेइ फल खान्या अनुमति दिनउ, जो परमेश्वरको स्वर्गीय बगैंचामि उमरन्छ।”


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


रे तमले तिननलाइ राजान बनाया रे तमले तिननलाइ पुजारि बनाया जो हामरा प्रभु परमेश्वरको सेवाको काम अददाहान, रे तिननले पृथ्बीमि राज्य अद्द्या हुन।”


तइ पछा मइले एक सेतो घोडा धेक्या, तइमि सवार हुन्या सित एक धनु थ्यो रे तइलाइ एक मुकुट दिइयो, उन स्वर्ग बठेइ पृथ्बीका मल्तिर गया उनरा जसेरि जो पइल्ली बिजय भइ सक्या छ रे आजी बिजयी हुन्या छ।


क्याकि सिंहासनका बिचमि भया थुमा तिननले ग्वालाका जसेरि तिनरो रेख देख अददाहान। रे तिननलाइ डोर्याइबर उनले तिननलाइ तिन ताजा पानी पिनाइ लैजान्या हुन जइले मान्सलाइ जीवन दिन्छ। रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan