Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 3:17 - डोटेली नयाँ करार

17 तमन भणन्छौ, ‘म धनि छु रे मसित भौत सम्पति छ। मलाइ चाइन्या सब चिज मसित छ।’ तर सत्य यो हो कि तमन अन्धा जसा छौ, तमन साच्ची कसा छौ भणन्या कुरणी तमलाइ था आथिन। तमलाइ दयाको आबश्यकता छ, क्याकि तम गरिब छौ, यइको मतलब तमरो बिश्वासको अभाब छ। तम लगइ तसा मान्सन जसा छौ जइसित लत्ता आथिन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 3:17
26 Iomraidhean Croise  

“धन्य हुन जो परमेश्वरको आबश्यकता महसुस अद्दाहान, क्याकि स्वर्गको राज्य तिनरोइ हो।


यो सुणिबर उनले भण्यो, “निरोगि मान्सलाइ बैद्दको जरुरत हुनइन तर बिरामी मान्सलाइ बैद्दको जरुरत हुन्छ।”


भोकाया मान्सनलाइ उनले निका चिजले तृप्त पाडिदिराइछ, रे धनिलाइ उनले रिताइ हात पठाइराइछ।


“तमनलाइ भयानक दण्ड छ, तमन जो धनि छौ! क्याकि तमनले पइल्ली आफ्नो सुख पाइसक्या छौ।


यो सत्य हो, तिनरा अविश्वासका लाग्दा हाँङा काटिया हुन। तमन तमरा बिश्वासले स्थिर छौ। तबइकिलाइ घमण्ड जन अर, तर डर माण।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


हाइ, म कसो दु:खी मान्स! यइ शरीरका इच्छा जइले मलाइ परमेश्वर बठेइ अलग बनाउन्छ, तइ बठेइ कइले छुटालो?


तर यदि एक मान्सले इसेरि जीवन बिताउनइन भण्या, त्यो एक निक्केरि हेद्द नसक्द्या अथवा अन्धो मान्स जसोइ हो। उइले यो बिर्स्या छ कि ख्रीष्टमी बिश्वास अददु भण्ना अगाडी उइले अर्या पाप परमेश्वरले क्षमा अर्याछ।


दुष्ट आत्माले सासक रे तिनरा फौजलाइ हिब्रु भासामि आरमागेडोन भणन्या ठाउँमि जम्मा अर्यो। तबइकिलाइ प्रभु येशूले भण्यो, “यइ कुरणी सुण। मेरो आगमन एक चोरको आगमन जसोइ अचानक हुन्या हो। त्यो मान्स धन्यको हो, जो मेरा आगमनका बेलामि ब्युँजोइ रन्छ, तइका लत्ता तयार पाण्यो, ताकि। तिनन नांगो हुन्या आथिन रे भौत मान्सनका बिचमि बाइर गया लगइ तिननलाइ सर्ममि पड्डया केइ कुरणी हुन्या आथिन।”


मलाइ था छ कि तमलाइ सताइया छ रे तम गरिब छौ। तर आत्मिक कुरणीमि तम साच्ची धनि छौ। म उनरो बारेमि जाण्नउ जो दाबि अददाहान कि तिनन यहुदि मान्सन हुन, तर आथिन। तिननले तमरा बारेमि ननिका कुरणी भण्नाहान, तर तिनन साच्ची एक समुहका सदस्य हुन जो सैतानको हो।


तर, क्याकि तमरा लक्षण पानी जसो छ जो न त तातो छ न ठण्न छ, तबइकिलाइ म तमनलाइ इन्कार अद्द तयार छु।


Lean sinn:

Sanasan


Sanasan