Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 22:5 - डोटेली नयाँ करार

5 ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 22:5
22 Iomraidhean Croise  

येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन।


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


उइकी रात अनारो हुन्या हो, एक लगइ बत्ति नभया। ब्याउला रे ब्याउलि कोइलगइ खुशिको आवाज हुन्या आथिन। यो इसो हुन्या हो क्याकि उनरा व्यापारी जो संसारमी सबहइ महान थ्या, तिननले जादु-टोनाले जाति-जातिलाइ धोका दियो।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


त्यो सहर चम्किरइथ्यो तइ चम्किलो ज्योति सित जो परमेश्वर बठेइ आउन्छ। जो बहुमुल्य ढुंगा जसो चमकिरइ, जास्पर भणिन्या सिसा जसोइ सफा थ्यो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


Lean sinn:

Sanasan


Sanasan