Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 22:2 - डोटेली नयाँ करार

2 नदी तइ सहरका रोडका बिच बठेइ बगन्छ, रे पानीको दुएइ किनारमी जीवन दिन्या रुख धेक्द सकिन्छ। तइ प्रकारको रुखकी निउति, तइमि बाह्र प्रकारका फल छन, रे प्रत्येक महिना यो फरक प्रकारको हुन्छ, रे पात ओखदि हुन जइले जाति-जातिलाइ निको पाड्ड सक्न्छ।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 22:2
20 Iomraidhean Croise  

परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,


जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।


तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ म उइ जीवन दिन्या रुख बठेइ फल खान्या अनुमति दिनउ, जो परमेश्वरको स्वर्गीय बगैंचामि उमरन्छ।”


तिन बार ढोका लगइ हरेक मोतिले बन्याथ्या, रे सहरका रोड सुद्द सुनले बन्याथ्या, जो सफा सिसा जसाइ चम्किना थ्या।


तइ सहरका उजालाले संसारमी बस्स्या जाति-जातिलाइ उजालो दिन्छ रे संसारका सब राजाले आफना सम्पति तइ सहरमि ल्याउन्या हुन।


तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।


“थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।


यदि ताँ कोइलगइ छ जइले यइ किताबमी भविष्यवाणी अरिया बचन हटायो भण्या, परमेश्वरले तइ जीवन दिन्या रुखको फल खान्या रे पबित्र सहरमि बस्सया तइको अधिकारलाइ लगइ हटाउन्या हुन।


Lean sinn:

Sanasan


Sanasan