Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 21:6 - डोटेली नयाँ करार

6 उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 21:6
26 Iomraidhean Croise  

येशूले तइलाइ भण्यो, “तु जान्निनी कि परमेश्वर तुलाइ कि दिन चाहानाहान, रे तु जान्निनी कि को तुसित पानी माग्दा छ। यदि तु जान्नेइ हइ त, तु मसित माग्देइ थी रे म तुलाइ त्यो पानी दिनेइथ्या जइले जीवन दिन्छ।”


तइ स्वानिले उनलाइ भण्यो, “हजुर तमसित पानी निकाल्या भाँडो आथिन, इनार लगइ गइलो छ। तब तम काँ बठेइ जिउनो पानी ल्याउन्या हउ?


तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”


तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।


परमेश्वरले आफनो चेलोलाइ लगइ आफ्ना निउति बाकि राखेइन, तर हाम सबकि निउति उनलाइ सत्तुरका हातमि दिदियो, रे पक्‍कालगइ उनले बाचा अर्या सब थोक उनरा अनुग्रहका लाग्दा हामलाइ दिन्या हुन।


हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ।


यदि बिश्वासि कामदारले परमेश्वरले तिननलाइ दिया सत्य शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन, जइले असल किसिमका सामान जसो: सुन, चाँदी, बहुमुल्य पत्थर प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान। तर यदि तिननले झुटा शिक्षा सिकाउनाहान भण्या, तिनन घर बनाउन्या तिन मान्सन जसा हुन जइले कमजोर किसिमका सामान जसो: काठ, घाँस रे पराल प्रयोग अरिबर तइ जगमि घर बनाउनाहान।


तबइकिलाइ कसइ एक अगुवालाइ अनुसरण अर्या छौ भणि घमण्ड अद्द छाडिदिय। क्याकि परमेश्वरले सब थोक तमरा भलाइकी निउति दिया छ।


अपोल्लोस को हो? पावल को हो? तिन सेवक मान्त्तर हुन, जइ बठेइ तमनले ख्रीष्टमी बिश्वास अर्या। परमेश्वरले हाम हरेकलाइ अद्दाइ दिया काम हामले अर्या।


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


जब मइले उनलाइ धेक्या, उतन्जेइ म उनरा चरणमी पणर्या म मर्या मान्स जसोइ थ्या तर उनले आफ्नो दाइन हात इसो भंणिबर ममि राख्यो, “जन डराइ, सुरु रे अन्त मइ हु।


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


उइले तइ नाउँको कसम खायो जो सदासर्वदा जिउना रनाहान जइले अग्गास, पृथ्बी, रे समुद्र, रे तिननमि सब थोक बनायो, रे उइले भण्यो, “आब अबेला हुनइन।


सताँउ स्वर्गदुतले आफ्नो कटौरामि भया कुरणी खणेयो, रे मन्दिरमि कोइ थ्यो जो सिंहासन बठेइ बोल्यो, “सब चिज सकियो।”


“अल्फा रे ओमेगा मइ हु”, पइलो रे पछा, सुरु रे अन्त हु।


पबित्र आत्मा रे थुमाकि ब्याउलि भण्नछिन, “आस।” जइले सुणन्छ तइले भणँउ, आस। जइ तिस लागन्छे त्यो आइजाउ, जइले मन अरन्छ तइले जीवनको पानी उसोइ लैजाउ।


येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:


क्याकि सिंहासनका बिचमि भया थुमा तिननले ग्वालाका जसेरि तिनरो रेख देख अददाहान। रे तिननलाइ डोर्याइबर उनले तिननलाइ तिन ताजा पानी पिनाइ लैजान्या हुन जइले मान्सलाइ जीवन दिन्छ। रे परमेश्वरले तिनरा आँखा बठेइ सब आँउस पुछि दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan