प्रकाश 21:2 - डोटेली नयाँ करार2 मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ। Faic an caibideil |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।