12 तइ सहरका वलतिर पलतिर एक भौत ठुलो रे उच्चो पर्खाल थ्यो, रे तइमि बार ढोका थ्या। दारमि बार स्वर्गदुतले पहरा दिनथ्या। तिनन दारमि इस्राएल देशका बारै कुलका नाउँ लेखिरइथ्या।
येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।
म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”
“त्यो गरिब मान्स मर्यो, रे स्वर्गदुतले तइलाइ लैजाइबर अब्राहामसित रनाइलाइ राखिदियो। त्यो धनि मान्स लगइ मर्यो रे गाडियो।
परमेश्वरले प्रतिज्ञा अर्या कुरणी अद्द्या हुन, रे हामरा बारै कुलले यो प्रतिज्ञा पुरा अद्द्या हुन भण्न्या आसामि रातदिन परमेश्वरको आराधना अरन्थ्या, हे राजा अग्रिपास, यइ आसाका बारेमि यहुदि मान्सनले मलाइ दोस लाइराइछ।
स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।
सहरका पुर्वमि तीन दार, उत्तरमी तीन, दक्षिणमि तीन रे पश्चिममि तीन दार थ्या।
सहर रे तइका ढोका रे पर्खाल नाप्दाइलाइ मसित कुरणी अद्द्या स्वर्गदुतसित एक सुनको नाप्द्या निङालो थ्यो।
तइ सहरका दार दीनभरि खुला हुनाहान तिनन कभइ बन्द हुनाइन क्याकि ताँ रात हुनिन।
“थुमाका रगतमि आफना लत्ता धुन्या धन्यका हुन, क्याकि तिननलाइ सहरका ढोका बठेइ पस्स्या रे जीवनको रुखको फल खान्या अधिकार हुन्या हो।