Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 20:5 - डोटेली नयाँ करार

5-6 यिन मान्सन पइला हुन जो मर्या बठेइ जिउना भया छन, रे तिनन बिसेस अरिबर धन्य रे पबित्र छन। तिननमि दोसरो मृत्युको केइ सक्ति आथिन। तिनन परमेश्वर रे ख्रीष्टकी निउति पुजारि हुन्या हुन रे तिननसित एक हजार बर्ष सासन अद्द्या हुन। एक हजार बर्ष सम्म कसइ अन्य मर्या मान्सलाइ मर्या बठेइ जिउना बनाया थेइन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 20:5
9 Iomraidhean Croise  

रे तुइले आशिस पाउन्या हइ, क्याकि तिननले तेरो गुण फर्काउन सक्दाइन्न। तर जब धर्मिजन मर्या बठेइ जिउना हुनाहान परमेश्वरले तुइले यइको प्रतिफल दिन्या हुन।”


क्याकि जब इस्राएलका मान्सनले परमेश्वरलाइ इन्कार अर्यो यो संसारकी निउति मिलापको कारण भयो, तिननले ख्रीष्टलाइ मसिहका रुपमि स्वीकार अददु एक मान्सले मृत्यु बठेइ जीवन पाया जसो हो।


ताकि म मर्या बठेइ जिउनो हुन सकु।


क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन।


साडे तीन दिन पछा परमेश्वरले तिननमि जीवन दियो। रे तिनन कल्लिया रे तिनन सब जइले तिननलाइ आजी जिउना भया धेक्यो, तिनन डराया।


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


Lean sinn:

Sanasan


Sanasan