27 मेरो बुबाले मलाइ दिया जसो म तिननलाइ सासन अद्द्या अधिकार दिन्या हु। तिनरा सासन फलाम जसो मजबुत हुन्या हो जो टुटइन, रे तिनरा शत्रु फुट्या माटिका भाँडा जसा नास हुन्या हुन।
पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।