प्रकाश 2:11 - डोटेली नयाँ करार11 तम जो सुणनाछौ, तइ सुण्या कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनले दण्ड पाउन्या आथिन, जो दोसरो मृत्यु हो।” Faic an caibideil |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।