1 येशूले मलाइ इसो लगइ भण्यो, “एफिसस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सात तारालाइ मेरा दाहिन हातमि राख्या छु रे म जो सात सुनका सामदानका बिचमि हिट्टउ। जी म तमनलाइ भणनउ उइलाइ सुण:
परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।
आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”
येशूले मलाइ इसो लगइ भण्यो: थिआटीरा सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: यो सन्देश परमेश्वरका चेलो बठेइ हो। जइका आँखा आगाका झिलका जसा, रे जसका खुट्टा आगाकी भट्टीनि खारिबर टल्क्या काँसा जसा थ्या। जी म तमनलाइ भणनउ उइलाइ सुण:
येशूले मलाइ इसो लगइ भण्यो, “स्मुर्ना सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सब कुरणीको सुरु अर्या, रे म उइ हुँ जइले सब कुरणीलाइ अन्त अराउन्या हो। म मर्या तर आब, म जिउनो छु रे सदाइकि निउति जिउन्या हु। जी म तमनलाइ भणनउ उइलाइ सुण:
येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।
येशूले मलाइ इसो लगइ भण्यो, “लाउडिकिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइलाइ आमिन भणिन्छ, क्याकि म भरोसायोग्य छु रे मइले परमेश्वरका बारेमि भण्या सब सत्य छ। म लगइ सबइको स्रोत हुँ जी उनले सृष्टि अर्यो। जी म तमनलाइ भणनउ उइलाइ सुण:
येशूले मलाइ इसो लगइ भण्यो, “फिलाडेल्फिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जो पबित्र रे जो सत्य छ, जइसित राजा दाउदको चाबि छ, जब म तइ चाबिले ढोका खोल्लउ, कसइले लगइ तइलाइ बन्द अद्द सक्दइन रे जब मइले चाबिले बन्द अद्दउ कसइले खोल्ल सक्दइन। जी म तमनलाइ भणनउ उइलाइ सुण: