Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 19:6 - डोटेली नयाँ करार

6 तइ पछा, मइले यो कुरणी लगइ सुण्या कि भौत मान्सन कला हल्लाथ्या। तिनरो कला ठुलो झडया पानीको गर्जन जसोइथ्यो। मइले तिननलाइ भण्नार्या सुण्या, “हाम प्रभु, हामरा सर्वसक्तिमान परमेश्वरको प्रसंसा अरौं। क्याकि उनसित जाँसक्‍कइ सासन अददाइ सबइ सक्ति छ।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 19:6
25 Iomraidhean Croise  

हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


उनरा खुट्टा आगाकी भट्टीनि खारिबर टल्क्या काँसा जसा थ्या। जब उन बोल्या उनरो आवाज ठुलो झरना बठेइ आउन्या आवाज जसो सुणिन्थ्यो।


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


तइ पछा मइले स्वर्गमि भणिया एक ठुलो आवाज सुण्या, “आब हामरा परमेश्वरको मुक्ति, सक्ति, राज्य रे उनरा ख्रीष्टको अधिकार आया छ। क्याकि हामरा भाइनलाइ दोस लाउन्या, जइले हामरा परमेश्वरका अगाडी तिननलाइ रातदिन दोस लाउन्छ, त्यो तल्तिर खितिया छ।


रे मइले स्वर्गमि कसइको ठुलो आवाज पानीका झरनाको गर्जन, वाँ गर्जनको चर्को आवाज जसोइ सुण्या। यो संगितकारले तिनरो बिणा बजाउँनारया जसो संगितको जसो सुणिनथ्यो।


सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।


पइ तिन चौबिसइ अगुवा रे तिनन चार जिउना प्राणिले घोप्टिबर सिंहासनमि विराजमान भया परमेश्वरलाइ यिसो भणबर आराधना अर्यो, “आमिन, हल्लेलुयाह!”


मइले तइ सहरमि कोइ मन्दिर धेकेइन, क्याकि प्रभु परमेश्वर सर्वसक्तिमान रे थुमा तसइ सहरमि छन। तबइकिलाइ ताँ मन्दिरको आवशकता आथिन।


तइ सिंहासन बठेइ बिजुलि, आवाज रे गर्जन निकलाथ्या रे तइ सिंहासनका सामने सात बत्ति बल्लाथ्या। यिन परमेश्वरका सात आत्मा हुन।


जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”


पइ स्वर्गदुतले धुपौरो समाइबर बेदिका मल्तिर बठेइ बल्लार्या कोइलाले तइलाइ भर्यो रे धर्तीमि खित्दियो। पइ गर्जन, आवाज, बिजुलिका चमक निकल्या रे भुइँचालो गयो।


Lean sinn:

Sanasan


Sanasan