4 पइ तिन चौबिसइ अगुवा रे तिनन चार जिउना प्राणिले घोप्टिबर सिंहासनमि विराजमान भया परमेश्वरलाइ यिसो भणबर आराधना अर्यो, “आमिन, हल्लेलुयाह!”
तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”
हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”
नतित तमनले आत्मामी परमेश्वरको प्रसंसा अरन्ज्या बुज्ज नसक्द्या बाइरका मान्सले तमरा धन्यबादका प्रार्थना पछा “आमेन” कसेरी भणलो? जबकि तमनले कि भण्या उइले बुज्जइन।
तिन चार जिउना प्राणिमि हइ एकले सदासर्वदा जिउना रन्या परमेश्वरको रिसले भरिया सुनका सात कटौरा तिन सात स्वर्गदुतलाइ दियो।
सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।
तिननले आजी एक बेर जोरले भण्यो, हल्लेलुयाह! बेबिलोनलाइ ध्वस्त पाड्डया आगो बठेइ धुवाँ कभइ लगइ बल्ल बन्द हुनइन।
तइ पछा, मइले यो कुरणी लगइ सुण्या कि भौत मान्सन कला हल्लाथ्या। तिनरो कला ठुलो झडया पानीको गर्जन जसोइथ्यो। मइले तिननलाइ भण्नार्या सुण्या, “हाम प्रभु, हामरा सर्वसक्तिमान परमेश्वरको प्रसंसा अरौं। क्याकि उनसित जाँसक्कइ सासन अददाइ सबइ सक्ति छ।
तब तिन चारै जिउना प्राणिले भण्यो, “आमेन” पइ रे अगुवानले घोप्टो पडिबर आराधना अर्यो।