Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 19:16 - डोटेली नयाँ करार

16 उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 19:16
13 Iomraidhean Croise  

रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


रे परमेश्वरले ख्रीष्टलाइ ठीक समयमि प्रकट अद्दया हुन। जो धन्य रे एक मान्तर सर्बच्चो परमेश्वर, राजाका राजा रे प्रभुका प्रभु हुन।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


तम जो सुणनाछौ, तइ सुणा कुरणिका बारेमि ध्यानले सोच कि पबित्र आत्माले मण्डलिलाइ कि भण्नाहान। दुष्ट सक्तिलाइ परास्त अद्द्या मान्सनलाइ, म केइ मन्न दिन्या हु जो लुकाइया छ। म हरेकलाइ एक सेतो ढुंवा दिन्या हु जइमि नयाँ नाउँ लेखिया हुन्या हो, त्यो नाउँ पाउन्या मान्स बाहेक कसइले लगइ बुज्जया आथिन।”


Lean sinn:

Sanasan


Sanasan