Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 19:15 - डोटेली नयाँ करार

15 सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 19:15
15 Iomraidhean Croise  

तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


उनरा दाइन हातले सात तारा समाइराइन्थ्यो रे उनरा मुख बठेइ धारिलो दुइधारे तरबार निकल्याथ्यो। उनरो अनार उज्यालो थ्यो जसेरि छाकला सुर्य चम्किन्छ।


तइ आइमाइले जम्माइ जातिलाइ ल्वाखरका डन्डाले सासन अद्द्या एक चेलो जन्माइ। तइको बालक अजिङ्गर बठेइ खोसियो रे परमेश्वरका वाँ उठाइबर उनरा सिंहासनका वाँ लैइया।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


तइ पछा, घोडामि बसिरया तइ मान्सले उइका मुख बठेइ निकल्या तरबारको प्रयोग अरिबर और सबइलाइ मार्यो। तब अग्गासका चडाले लासको मासु खायो जबसम्म तिनरि धो भइन।


येशूले मलाइ इसो लगइ भण्यो, “पर्गामम सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइसित धारिलो दुइधारे तरबार छ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, यदि तमनले यिन ननिका काम अद्द छाड्यानु भण्या म तमरा वाँ छटाइ आउन्या हु रे तिनन झुटा शिक्षा दिन्या मान्सनको बिरोधमी म मेरा मुख बठेइ आउन्या तरबारले लड्डया हु।


मेरो बुबाले मलाइ दिया जसो म तिननलाइ सासन अद्द्या अधिकार दिन्या हु। तिनरा सासन फलाम जसो मजबुत हुन्या हो जो टुटइन, रे तिनरा शत्रु फुट्या माटिका भाँडा जसा नास हुन्या हुन।


Lean sinn:

Sanasan


Sanasan