प्रकाश 19:12 - डोटेली नयाँ करार12 उनरा आँखा आगाका झिल्का जसा थ्या, रे उनले भौत मुकुट लाइराइथ्यो। उनमी एक नाउँ छाप लागिरइथ्यो, तइ नाउँको अर्थ उनलाइ मान्तर थाथ्यो। Faic an caibideil |
जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।