Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 18:1 - डोटेली नयाँ करार

1 यइ पछा मइले एक स्वर्गदुत स्वर्ग बठेइ तल्तिर आया धेक्या। उइसित ठुलो अधिकार थ्यो उइको ठुलो चमकका लाग्दा जम्माइ पृथ्बी उजालो भयो।

Faic an caibideil Dèan lethbhreac




प्रकाश 18:1
8 Iomraidhean Croise  

क्याकि जसेरि बिजुलि चम्कन्ज्या अग्गासा एक किनार हइ अर्खा किनार सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलोलाइ लगइ आफना दिनमि प्रकट हुन्या हु।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


पइ मइले बादलले घेर्या अर्खा बलबान स्वर्गदुतलाइ स्वर्ग बठेइ ओल्या धेक्या। तिनरा मुन्टाका वलतिर पलतिर इन्नाराइन थिइ रे तिनरो अनार सुर्य जसो चम्किलो थ्यो उनरा खुट्टा बल्लार्या आगाका खामा जसा थ्या।


तिनन सात कटौरा लइन्या सात स्वर्गदुतमि हइ एक जनाले मेरा वाँ आइबर मलाइ भण्यो, “म तमलाइ धेकाउन्या हु कि कसेरी परमेश्वरले तइ ठुला बेश्यालाइ सजाय दिन्या हुन जो ताँ भौत नदी भया ठाउँमि बस्छिन।


तब तिन स्वर्गदुतले मलाइ भण्यो, “अचम्म जन माणइ, म तइ आइमाइ रे तइ राक्षस जइमि त्यो आइमाइका बारेमि गोप्य कुरणी भणन्या हु। रे तइ राक्षसका सात मुन्टा रे दस सिङ थ्या।


तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।


Lean sinn:

Sanasan


Sanasan