4 तइ आइमाइले बैजनि रे रातो लत्ता लाइराइथि, उइले आफ्ना शरीरलाइ सुण, रत्न रे मोतिले सिङारिएइ थी, तइका दाइन हातमि सुनको कटउरा थी जो दाखमद्यले भरियइ थी जइले घिनलाग्दो काम रे फोहोर यौन ब्यबहार जणाउन्छ।
ताँ एक अर्खो स्वर्गदुत लगइ थ्यो जइले पइलोलाइ अनुसरण अर्यो रे भण्यो, “आब यो नास भयो। बेबिलोन सहर भौत नास भयो। उइले सब मान्सनलाइ उनरा दारुले मात्तेइ दियो, जो भणनुको अर्थ हो कि उनले सारा मनस जातिलाइ भौत ननिको ब्यबहार अद्द सिकायो क्याकि उइले तिननलाइ मुर्तिपुजा अद्द सिकायो।”
तिननले यिसा सामान: सुन, चाँदी, रत्न, मोति रे मलमलका लत्ता, बैजनि लत्ता, रेशम रे चम्कन्या राता रंङका लत्ता, रे सब किसिमका निको बास आउन्या काठ, हर एक किसिमका हस्ती-हाडका समान, रे हर एक महंगा काठका, काँसा, फलाम रे सिङ्गमरमरका पात्र,
उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”