Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 16:7 - डोटेली नयाँ करार

7 आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 16:7
11 Iomraidhean Croise  

परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


जो झेलमि जानु पड्ड्या नियतका छन, तिनन साच्ची झेलमि पड्ड्या हुन, रे जो पक्‍का छन कि तिनन तरबारले मद्द्या हुन तिनन साच्ची तरबारले मरिन्या हुन। तबइकिलाइ परमेश्वरका मान्सनले कठिनाइ सनु पणन्छ, जो उनले अनुभव अददाहान रे बिश्वासमि पक्‍का रनु पणन्छ, तिननले धैर्य हुनु पणन्छ रे उनमी भरोसा राख्दु पणन्छ।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


ठीक तसइ बेला अर्खा स्वर्गदुत आया, जइले बेदिमि धुप जलाउन्या काम अरन्छ। उनले जोरले तिनलाइ भण्यो जइसित धारिलो आसी थी, “पृथ्बीको अंगुरको झुप्पा पइल्ली पाक्या छ! तइलाइ आफ्नि आसिले काट।”


उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”


जब थुमाले पाँचौ मोहोर तोड्यो, मइले बेदिका तल्तिर तिनरा आत्मालाइ धेक्या जो मरिया थ्या क्याकि तिनन परमेश्वरका बचन रे तिननले पाया सन्देश सित बिश्वासयोग्य थ्या।


Lean sinn:

Sanasan


Sanasan